नियम ९
धरौटी जम्मा गर्नु पर्ने
ऐन बमोजिम-जफत गरिएका सम्पत्ति वा साधनको लिलाम बिक्रीमा सहभागी हुन चाहने व्यक्तिले ऐनको दफा १८ बमोजिम त्यस्तो सम्पत्ति बा साधनको मूल्याङ्कन भई कायम भएको रकसको बीस प्रतिशत रकम बिभाग वा कार्यालयले तोकिदिएको धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।